समसामयिक11 months ago
बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने
हेटौडा–काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक...