राजनीति4 months ago
पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्दै
प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। आज शुक्रबार उनले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीको शपथ खुवाउँदै छिन् । शर्माको शपथ आजै दिउँसो २स्३०...