अन्तर्राष्ट्रिय6 months ago
राष्ट्रपतिको कुनै उम्मेदवारलाई समर्थन नगर्ने वाशिंगटन पोष्टको निर्णयपछि हंगामा !
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । अमेरिकी राष्ट्रपतिको लागि दुई जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । डेमोक्र्याट पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा छन् भने...