अर्थ5 months ago
३५ उद्योगले बुझाए पहिलो किस्ताबापत २३ करोड ८७ लाख विद्युत बक्यौता
लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका ३५ उद्योगले २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता बुझाएका छन्। ३५ उद्योगको कुल बक्यौता...