तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो...
यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब...
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट साढे पैतालिस करोड रुपैयाँ आम्दानी गरेका छन् । गतवर्ष ४२ करोड रुपैयाँ बराबर बिक्री गरेको यस जिल्लाले यस वर्ष रसाढे...
यस वर्ष बाग्लुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष ४४...
अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० का दरले सुन्तला बिक्री...
पर्वत जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । पर्वतका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास...
तनहुँको व्यास नगरपालिका–१३, बेनीकोटका किसानले यस वर्ष मात्र दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । पहाडी गाउँको बगैँचामा यस वर्ष उत्पादन राम्रो हुनु, बजार आफैँ...