विशेष रिपोर्ट2 years ago
सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज हुँदै
काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल पाइलट मनिषरत्न शाक्य आज डिस्चार्ज हुने भएका छन् । गत साउन ९ गतेदेखि उनको काठमाडौंको सिनामंगलस्थित केएमसी...