राजनीति7 months ago
एमालेको ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन्...