समसामयिक7 months ago
आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षात् हुने, चार जलाधार क्षेत्रका नदीको वहाव उच्च हुने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जनाएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका...