अर्थ7 months ago
अविरल वर्षाले लुक्लाका सात उडान ढिलाइ, थामखर्कको रद्द
गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । रातिदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेकाले उडानहरू प्रभावित भएका हुन्...