अन्तर्राष्ट्रिय1 year ago
हसिना हटाए पछि बन्द भए बंगलादेशका १४० गार्मेन्ट, निर्यातमा २० प्रतिशतले कमी
देशको अर्थतन्त्रको मेरुदण्ड मानिने बंगलादेशको गार्मेन्ट उद्योग आजकाल गम्भीर संकटबाट गुज्रिरहेको छ । पछिल्लो सात महिनामा १४० भन्दा बढी गार्मेन्ट कारखाना बन्द हुँदा १ लाखभन्दा बढी...