अन्तर्राष्ट्रिय7 months ago
चीनद्वारा पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण
अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।...