तथ्य खोज2 years ago
उपरथी बाबुराम श्रेष्ठ भ्रष्टाचारमा संलग्न भएको प्रमाण भेटिएपछि छानबिन बोर्ड (कोर्ट अफ इन्क्यायरी) गठन, सफाई पाउन राजनीतिक ‘लविइङ’ गर्दै नेताहरुका घर–घर धाउँदै
उपरथी श्रेष्ठको भ्रष्टाचार घटना यसरी खुलासा भयो कि जुन उनले कल्पना पनि गरेका थिएनन् । लेस नायक सिदार्थ गिरीको खातामा जम्मा भएको १५ लाख रुपैयाँको लहरो...