राजनीति1 year ago
नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, तर्सेर नभागुन्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा आज आयोजित...