समसामयिक9 months ago
राहुघाटको बाँधस्थलमा सुक्खा पहिरो: दुईको मृत्यु, पाँच घाइते
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुक्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना...