अन्तर्राष्ट्रिय1 year ago
जेलेन्स्कीको गृह नगरमा वर्षकै सबैभन्दा ठुलो रूसी हमला, १८ को मृत्यु
मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ । सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले...