समसामयिक1 year ago
विजय गच्छदारलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पर्यो रिट
बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वउपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छेदारलगायत मन्त्रीहरूलाई सफाई दिने विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।...