समसामयिक12 months ago
गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु
दार्चुलाको लेकम गाउँपालिका ४ गोदालीमा गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको मृत्यु भएको छ। लेकम...