राजनीति1 year ago
पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउन नलागौंः सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नहुने बताएका छन्। नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना दिदैँ सभामुख घिमिरेले विविध संस्कृतिहरू र गौरवशाली इतिहास...