समसामयिक2 years ago
सिस्नेरीमा निधन भएका फुटबल खेलाडीका परिवारको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी...