मृत्यु भइसकेका व्यक्तिको सुरक्षाका नाममा समेत दुरुपयोग गरिएका थिए सुरक्षाकर्मीपूर्वसुरक्षाकर्मीका नाममा दुरुपयोग गरिएका तीन सयभन्दा धेरै सुरक्षाकर्मी भने गरिएनन् फिर्तापूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पार्टीका कार्यकर्ता र सन्न्यासीसम्मका नाममा...
बिहीबारसम्मको तथ्यांकअनुसार ३६६ नेपाल प्रहरी र १३२ सशस्त्र प्रहरीबाट फिर्ता पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या...