अन्तर्राष्ट्रिय1 year ago
ट्रम्पले नाम नसुनेको भनेको अफ्रिकी देश लेसोथोका चर्चित ८ कुरा
जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेसोथोको बारेमा कसैले पनि सुनेको छैन’ भनेर दाबी गरे, यो अफ्रिकी देशको सरकारले आश्चर्यचकित प्रतिक्रिया देखायो । संसदलाई सम्बोधन गर्दै ट्रम्पले...