अर्थ1 year ago
औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरीः उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन । मन्त्रालयद्वारा आयोजित उद्योग ४.०विषयक सरोकारवालासँगको...