राजनीति1 year ago
दुर्गा प्रसाई राजावादी आन्दोलनको कमाण्डर, धबलशम्शेर जनपरिचालन समिति संयोजक
राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो । प्रसाईंको नेतृत्वमा...