Connect with us

राजनीति

दुर्गा प्रसाई राजावादी आन्दोलनको कमाण्डर, धबलशम्शेर जनपरिचालन समिति संयोजक

Published

on

राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो । 

प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा राजवादीले प्रदर्शन गर्दैछन् । राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि जानकारी गराइएको थियो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले त्यसको जानकारी दिएका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.