समसामयिक3 months ago
मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते
भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा हिजो...