समसामयिक4 months ago
काठमाडौंको जर्सिङपौवामा यात्रु बस दुर्घटना हुँदा तीनजनाको मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिका– ३, फेदी जंगलमा यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जर्सिङपौवामा बनभोज मनाएर साँखुतर्फ फर्किने क्रममा आज साँझ महानगर यातायातको बा...