समसामयिक1 year ago
यी १० देश, जहाँ फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल प्रतिबन्ध छन्
अष्ट्रेलियाको सामाजिक सञ्जाल सम्बन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ...