समसामयिक1 year ago
प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका पाका नेता देवीध्वज बस्नेतको निधन
नेपाली कांग्रेसका पाका नेता देवीध्वज बस्नेतको निधन भएको छ । सोलुखुम्बूको चौलाखर्क लिखुखोला) मा जन्मिनु भएका उहाँ ९९ वर्षको हुनुहुन्थ्यो । पछिल्ला वर्षहरुमा उहाँ काठमाडौं गौरीघाटमा...