राजनीति4 hours ago
विश्वराज पोखरेलको हर्कतप्रति शिक्षकहरुको आपत्ति
नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद विश्वराज पोखरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पोखरेलले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक...