अन्तर्राष्ट्रिय6 months ago
कतारस्थित नेपाली दूतावासको निर्देशनः ‘ठूलो स्वरमा कुराकानी नगर्नुस्, छिमेकीलाई असहजता भयो’
कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ । दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले...