अर्थ5 months ago
बूढीगण्डकी अगाडि बढाउन सरकार सक्रिय छः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन् । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम...