अन्तर्राष्ट्रिय2 years ago
चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्यो
चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको । चीनले यसलाई नियमित परीक्षण भनेको छ...