अन्तर्राष्ट्रिय6 months ago
को हुन् मम्दानीकी श्रीमती ? कति छ उनको श्री सम्पत्ति ?
अमेरिकाको न्यूयोर्कमा पहिलोपटक मुस्लिम समुदायबाट मेयर निर्वाचित ३४ बर्षका जोहरन मम्दानी यतिबेला अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनिरहेका छन् । पुँजीवादको केन्द्र विन्दु मानिने शहरमा पहिलोपल्ट समाजवादी विचारधाराका...