राजनीति9 months ago
लिङदेनविरुद्ध राप्रपामा मोर्चाबन्दी, इत्तर समुहको छुट्टै बैठक
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र कलह चुलिएको छ । अध्यक्ष लिङदेनको मनोमानी बिरूद्द भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन। सोमबार हात्तीसार, कमलादीस्थित नेपाल...