अन्तर्राष्ट्रिय1 year ago
२२ वर्षकै उमेरमा लक्जमबर्गका राजकुमार फ्रेडरिकको मृत्यु
लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दुर्लभ आनुवंशिक रोगका कारण भएको हो ।...