समसामयिक1 year ago
मन्त्रिपरिषद् निर्णयको भोलिपल्ट उर्जा मन्त्रालयले गर्यो, विद्युत् महसुल विवाद समाधान आयोगको प्रतिवेदन सार्वजनिक (हेर्नुहोस् पुरै प्रतिवेदन)
उर्जा मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले...