Connect with us

समसामयिक

मन्त्रिपरिषद् निर्णयको भोलिपल्ट उर्जा मन्त्रालयले गर्यो, विद्युत् महसुल विवाद समाधान आयोगको प्रतिवेदन सार्वजनिक (हेर्नुहोस् पुरै प्रतिवेदन)

Published

on

उर्जा मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले विवाद समाधानका लागि गठित जाँचबुझ आयोग २०८० को प्रतिवेदन आज साँझ सार्वजनिक गरेको हो ।

लाल आयोगले सरकारलाई प्रतिवेदन बुझाएको आठ महीनापछि सार्वजनिक गरिएको हो । प्रतिवेदन उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् एक सय ९५ पृष्ठ लामो प्रतिवेदन…

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.