राजनीति1 year ago
सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने
राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय पहल गरेेका छन् । घिमिरेले...