संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बस्दैछ ।
बैठकले बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिनेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।