Connect with us

अर्थ

गोंगबुको एक घरमा छापा मारेर प्रहरीको गर्यो, साढे ३ करोड नगद र सुन बरामद

Published

on

प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार श्रेष्ठको घरमा ठूलो परिमाणमा स्रोत नखुलेको नगद र गरगहना रहेको सूचनाका आधारमा छापा मारिएको थियो । अहिले थप अनुसन्धान भइरहेको छ ।

बोहोराका भनाइमा उक्त रकम र गरगहनाको भण्डारण भन्सार छलेर ल्याइएका सामग्रीको विक्रीबाट जम्मा भएको रकम हुनसक्ने प्रहरीले अनुमान छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.