Connect with us

अन्तर्राष्ट्रिय

गाजामा उच्च इजरायली सैन्य अधिकारीको मृत्यु

Published

on

गाजामा इजरायली उच्च सैनिक र प्रहरी अधिकारीको मृत्यु भएको छ ।

इजरायलको सेना र यसको प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी गाजा स्ट्रिपमा जारी लडाइँमा एक सैनिक र एक खुफिया प्रहरी अधिकारी मारिएको घोषणा गरेको हो । इजरायली सेनाका अनुसार गाजा पट्टीको उत्तरमा २१ वर्षीय सैनिकको मृत्यु भएको थियो।

उता, मारिएका प्रहरी अधिकारीमा सीमा प्रहरीको दक्षिणी यामस युनिटमा गुप्तचर अधिकारीको रूपमा कार्यरत रहेको जनाइएको छ।

टाइम्स अफ इजरायलले शुक्रबार दिउँसो गाजा शहरको शुजाइया इलाकामा हमास विरुद्ध लड्ने क्रममा दुवै जनाको मृत्यु भएको जनाएको थियो ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.