Connect with us

राजनीति

एमाले उपाध्यक्षको पुस्तक बिमोचित

Published

on

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र 
उपप्राध्यापक डा।विन्दु शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.