Connect with us

राजनीति

राष्ट्रियसभा बैठकबाट पनि सरकारको नीति तथा कार्यक्रम पारित गरिने

Published

on

राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ ।
 
आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।

साथै, आजैबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने बिनियोजन बिधेयक २०८२ माथी छलफल सुरू गरिने भएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.