Connect with us

अर्थ

अर्थमन्त्रीद्धारा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत (पुर्णपाठसहित)

Published

on

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सबन्धित  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

उक्त बिधेयक माथी बैशाख ३० देखी जेठ २ गतेसम्म छलफल गरिने सभामुख देबराज घिमिरेले जानकारी दिएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.