सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। बैठक केहीबेर अघि सुरु भएको हो ।
सरकारका प्रवक्ता व्यस्त भएकाले आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहाललले जानकारी दिएकी छन् ।
दाहालले मन्त्रिपरिषद्का निर्णयहरू संकलनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन पसमेत सञ्चारकर्मीलानई जानकारी गराएकी छन् ।