Connect with us

राजनीति

राप्रपाले आज ४० बर्ष मुनिका युवासँग छलफल गर्दै

Published

on

 राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ  । जेठ १५ गते देखी राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो ।

राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेवाट सो कार्यक्रम सुरू हुनेछ ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका बिषयमा सो भेलामा ४० बर्ष मुनिका युवाहरूवाट राय लिइनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.