Connect with us

समसामयिक

एनपिएलमा लाहिरुले बनाए रनमा कीर्तिमान

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्।

सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै चितवनका रवि बोपारालाई उछिन्दै कीर्तिमान आफ्नो नाममा पारेका हुन्। १० खेलमा उनले जनकपुरलाई जम्मा २९३ रन जोडेको योगदान दिए।

सबैभन्दा बढी रन जोड्ने दोस्रो खेलाडी रविले ८ खेलमा २८६ रन बताउँदा तेस्रो नम्बरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ७ खेलमा २७९ रन बनाए।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.