राजावादीहरूको आन्दोलन हिंस्रक बन्दा काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा व्यापक धनजनको क्षति भएको छ।
राजावादीहरुले अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा आक्रमण गरेर क्षति पुर्याएका छन् । प्रदर्शनकारीले अन्नपुर्ण पोष्टमा बोत्तल र ढुंगा प्रहार गर्दा झ्यालहरू फुटेका छन् ।