इरानमा खसालिएको अमेरिकी एफ-१५ई लडाकु विमानका दोस्रो चालक उद्धार गरिएको अमेरिकाले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी एफ-१५ई लडाकु विमानका हराएका चालकलाई उद्धार गरिएको बताएका...
इरानी सेनाले अमेरिकी सेनाका दुई लडाकु विमान खसालेको छ । एउटा देशको दक्षिण–पश्चिमी भागमा र अर्को हर्मुजको जलमार्गवरपर । इरानले दुईवटा अमेरिकी सैन्य विमान खसालेको घटना अमेरिकाका लागि...
पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स ९युएई०मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार महान्यायाधिवक्ता पाम बोन्डीले आफ्नो पद छोड्न लागेको घोषणा गरेका छन् । “पाम बोन्डी एक महान अमेरिकी देशभक्त र एक वफादार साथी...
आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक...
अमेरिकाले इरानको इस्फहानस्थित एक प्रमुख हतियार डिपो (भण्डार) मा हवाई आक्रमण गरेको छ। वाल स्ट्रिट जर्नलकाअनुसार गएराति २ हजार पाउन्डको बंकर-बस्टर बम प्रयोग गरी अमेरिकाले इरानमा...
अमेरिका र इसरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ । यस अवधिमा परिस्थिति अझै पनि तनावपूर्ण बनेको छ । इरानले दक्षिणी इजरायलको एउटा...
काठमाडौं, १५ चैतः इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभए । मन्त्री खनाललाई आज एक सन्देश...
इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । अमेरिकाले मध्यस्थकर्ता राष्ट्रहरूमार्फत पठाएको प्रस्ताव धरातलीय...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न आफ्ना दुई विश्वास पात्र अघि सारेका छन् । पश्चिम एसिया तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर...