अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन्...
बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले...
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा...
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ । जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला...
दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ । घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना...
अमेरिकी अर्बपति व्यवसायी तथा ट्रम्प प्रशासनमा महत्वपूर्ण पदमा रहेका एलन मस्कले बाइडेन सरकारले अन्तरिक्ष यात्रीहरूको फिर्तामा ढिलाइ गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा संसदको संयुक्त बैठकलाई ट्रम्पले पहिलो पटक गरेको सम्बोधन लगभग...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएर आफ्नो देश स्थायी शान्तिका लागि सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार रहेको बताएका छन् । अमेरिकी संसदको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् । सम्बोधनका क्रममा ट्रम्पले मस्कका लागि...
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्र्याटहरू बीच तनाव देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्र्याटहरूको आलोचना...